२६ जेठ २०८३, मंगलबार

ओली भन्छन्ः मधेसको जुनसुकै क्षेत्रबाट चुनाव लड्न तयार छु

कात्तिक २०, २०७४
ओली भन्छन्ः मधेसको जुनसुकै क्षेत्रबाट चुनाव लड्न तयार छु
काठमाडौं, २१ चैत–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई नम्बर प्रदेशको जुनसुकै निर्वाचन क्षेत्रबाट उठ्न तयार रहेको बताएका छन् ।

मधेसकेन्द्रित दलहहरु निकटका विभिन्न जनवर्गीय संगठनहरुका प्रतिनिधिहरुले बुझाएको ज्ञापनपत्र बुझ्दै ओलीले एमालेले मधेसको विकास गरेर देखाउने दावी गर्दै २ नम्बर प्रदेशको जुनसुकै स्थानबाट उमेदवार बन्न पनि आफू तयार रहेको बताएका हुन् ।

आज एमाले केन्द्रीय कार्यालय पुगेको मधेस जातीय समन्वय समितिका प्रतिनिधिसँग कुरा गर्दै ओलीले एमालेलाई मधेस विरोधीका रुपमा चित्रण गर्नेहरुसँग आफू बहस गर्न तयार रहेको बताए ।

ओलीले कसैको निर्देशनमा संविधान संशोधन गर्नुृपर्छ भन्ने पक्षमा आफू नरहेको भन्दै एमालेले जनताको आदेश मात्र मान्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्