काठमाडौं, २१ चैत–पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई पत्नी एवं नयाँ शक्ति नेपालकी नेतृ हिसिला यामी सामाजिक सञ्जालमा चर्चामा रहेकी छिन् ।‘यो देशलाई खारेज गर’- भन्दै नारा लगाउने हिसिला यमीलाई तत्काल गिरफ्तार गरेर देशद्रोहको मुद्दा चलाइयोस् !!#ArrestHisilaYami
— Dhan Raj Gurung (@dhanrgrg) April 3, 2017
‘यो देशलाई खारेज गर’- भन्दै नारा लगाउने हिसिला यमीलाई तत्काल गिरफ्तार गरेर देशद्रोहको मुद्दा चलाइयोस् !!#ArrestHisilaYami
— Shanta Chaudhary (@shantadangnepal) April 3, 2017
‘यो देशलाई खारेज गर’- भन्दै नारा लगाउने हिसिला यमीलाई तत्काल गिरफ्तार गरेर देशद्रोहको मुद्दा चलाइयोस् !!#ArrestHisilaYami