०९ असार २०८३, मंगलबार

चीनको रेष्टुरेन्टमा ६ को मृत्यु, ९ घाइते

चीनको रेष्टुरेन्टमा ६ को मृत्यु, ९ घाइते

नान्जीङ- चीनको पूर्वी क्षेत्रमा पर्ने जिङ्सु प्रान्तमा आइतवार कम्तीमा छ जनाको मृत्यु भएको छ भने अरू ९ जना घाइते भएका छन् । 

स्थानीय एक रेष्टुरेन्टमा ग्यास विस्फोटन हुँदा दुर्घटना भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।

सिहान जिल्लाको वाछी सहरको सडक छेउमा रहेको रेष्टुरेन्टमा स्थानीय समय अनुसार बिहान ११ बजे विष्फोटन भएको थियो ।  

घटनापछि घाइते भएका मध्ये १५ जनालाई उपचारका लागि अस्पताल पठाइएको छ । 

घाइते नौ जनाको अवस्था स्थिर रहेको जनाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्