३१ जेठ २०८३, आइतबार

नेपाल–चीन अब रणनीतिक साझेदार, सीले दिए गतिलो सन्देश

असोज २७, २०७६
नेपाल–चीन अब रणनीतिक साझेदार, सीले दिए गतिलो सन्देश

काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने राजकीय भ्रमणले कूटनीतिक अर्थमा महत्वपूर्ण संकेत छाडेको छ ।
दुई देशबीच विकास र समृद्धिमा साझा रणनीति तय गर्न उपयुक्त हुने धारणा राख्दै ‘बाचा गरेका प्रतिबद्धताहरु पूरा गर्नैपर्ने’ अडान दोहोर्याएर सीले राजनीतिक वृत्तमा गतिलो सन्देश दिएका छन् । 
सीको भ्रमणपछि आइतबार अपराह्न परराष्ट्र मन्त्रालयले जारी गरेको संयुक्त वक्तव्यमा नेपाल–चीनको द्विपक्षीय सम्बन्ध नयाँ चरणमा प्रवेश गरेको र दुई देश विकास र समृद्धिको रणनीतिक साझेदार बन्न् सक्ने साझा अभिमत अभिव्यक्त भएको छ । आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्