१२ असार २०८३, शुक्रबार

राष्ट्रपति सीको सुरक्षामा खटिएकालाई खुसीको खबर, दैनिक ३०० भत्ता

असोज २७, २०७६
राष्ट्रपति सीको सुरक्षामा खटिएकालाई खुसीको खबर, दैनिक ३०० भत्ता

काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमण सुरक्षा र कार्यक्रमको व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी र कर्मचारीले खाजा खर्चवापत् दैनिक ३०० रुपैयाँ भत्ता पाने भएका छन् । 
विशेष सुरक्षा कार्ययोजनाअनुसार तैनाथ सेना, प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र निजामति कर्मचारीका लागि विविध शीर्षकअन्तर्गत दैनिक ३०० भत्ता ३ दिनको खाजा खर्च दिन लागिएको खबर कान्तिपुर दैनिकमा छापिएको छ । 
सीको सुरक्षामा चारै सुरक्षा निकाय र कर्मचारी गरी करीब १६ हजार जनशक्ति खटिएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्