२६ असार २०८३, शुक्रबार

सेन्ट पिटर्सबर्गमा विस्फोट, ११ को मृत्यु

कात्तिक २०, २०७४
सेन्ट पिटर्सबर्गमा विस्फोट,  ११ को  मृत्यु
मस्को, २२ चैत – रुसको सेन्ट पिटर्सबर्गस्थित मेट्रो स्टेशनमा सोमबार भएको विस्फोटमा ११ जनाको ज्यान गएको छ । दुइवटा मेट्रोस्टेसनबीचको टनेलमा दुई वटा विस्फोट भएका थिए, कान्तिपुरमा खबर छ ।sent-1

घटनामा ५० जना घाइते भएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार सबेरै सेन्ट पिटर्सबर्गमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गरेका थिए । पुटिनले विस्फोटको घटनाको छानबिन गरिने जनाएका छन् ।
विस्फोटपछि सबै मेट्रो स्टेसन बन्द गरिएका छन् । सेन्ट पिटर्सबर्ग मेट्रोका ५ लाइन र ६७ स्टेसन छन् । सन् १९५५ मा सुरु गरिएको सेन्ट पिटर्सबर्ग मेट्रोले दैनिक २३ लाख मानिस बोक्छ ।

salt training

कमेन्ट गर्नुहोस्