३० जेठ २०८३, शनिबार

जुवा खेलिरहेका ११ जना बूढानीलकण्ठबाट पक्राउ

जुवा खेलिरहेका ११ जना बूढानीलकण्ठबाट पक्राउ

काठमाडौं –   महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठले जुवा खेलिरहेको अवस्थामा ११ जनालाई पक्राउ गरेको छ ।

प्रहरी निरीक्षक भूपेन्द्र गिरीको नेतृत्वमा गएको प्रहरी टोलीले बूढानीलकण्ठ नगरपालिका–४ भसमथली क्वाटोलमा रहेको उत्तम कुइँकेलको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ११ जनासहित जुवाखालबाट रु चार लाख १५ हजार बरामद गरेको हो ।

पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी वृत्त महराजगञ्ज पठाइएको प्रहरी निरीक्षक गिरीले जानकारी दिए।

salt training

कमेन्ट गर्नुहोस्