२० असार २०८३, शनिबार

नेपाल-भारत संयुक्त कार्यदलको बैठक भारतको बैंगलुरुमा

नेपाल-भारत संयुक्त कार्यदलको बैठक भारतको बैंगलुरुमा

काठमाडौँ - उर्जा क्षेत्रमा सहयोग आदान प्रदान गर्ने उद्देश्यसहित नेपाल-भारत संयुक्त कार्यदलको ७ औं बैठक भारतको बैंगलुरुमा बसेको छ ।

सोमवार दुवै देशका उर्जा मन्त्रालयका सहसचिवको नेतृत्वमा बैठक बसेको हो ।

बैठकमा वर्तमान सहकार्यको स्थितिमाथि समीक्षा, सीमामा रहेका ट्रान्समिसन लाइन निर्माण र मरम्मतका साथै उर्जा व्यापार र संचयका बारेमा छलफल भइरहेको दिल्लीस्थित नेपाली दूतावासले बतायो ।

बैठकलाई नेपालका तर्फबाट सहसचिव प्रविणराज अर्यालले नेतृत्व गरिरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्