०९ साउन २०८३, शनिबार

राष्ट्रपतिबाट सम्पादन हुने कामको जिम्मेवारी उपराष्ट्रपतिलाई

राष्ट्रपतिबाट सम्पादन हुने कामको जिम्मेवारी उपराष्ट्रपतिलाई
फाइल फोटो

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मारको राजकीय भ्रमणका सिलसिलामा आज त्यसतर्फ प्रस्थान गर्नुभएकाले उहाँको अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने काम उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी तोक्नुभएको छ । 

नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम राष्ट्रपति भण्डारीले आफ्नो अनुपस्थितिमा उपराष्ट्रपति नन्दबहादुर पुनबाट सम्पादन हुनेगरी तोक्नुभएको हो ।

salt training

कमेन्ट गर्नुहोस्