3 shares
सप्तरी- सप्तरीको राजविराज नगरपालिका –९ राजविराज—रुपनीस्थित मलेठमा निर्माण भइरहेको ‘शहीद गेट’ । निर्माण कम्पनीको लापरवाहीका कारण अहिले निर्माण कार्य बीचैमा रोकिएपछि शहीद गेट अलपत्र अस्थामा परेको छ ।
तस्वीर : अरुण कुमार यादव/रासस