
काठमाडौं- गायक तथा मोडल दुर्गेश थापालाई प्रहरीले छाडेको छ ।
'ह्याप्पी तिहार चिसो बियर' बोलको गीत युट्युबमार्फत सार्वजनिक भएपछि कानूनद्वारा प्रतिबन्धित गाँजा खान प्रोत्साहन गरेको भन्दै प्रहरीले मंगलवार दिउँसो दुर्गेश थापालाई पक्राउ गरेको थियो ।
आगामी दिनमा सामाजिक सांस्कृतिक खलल पुर्याउने खाले गीत/म्युजिक भिडियो प्रकाशन/प्रसारण नगर्ने शर्तमा उनलाई छाडिएको हो ।
यसबारेको जानकारी उनले एक लिखित पत्रमार्फत दिउका छन् ।
हेर्नुहोस् पत्र :
