१८ असार २०८३, बिहीबार

पूर्व राजा भन्छन् : लोकसम्मत राज्य व्यवस्था अहिलेको आवश्यकता

कात्तिक २०, २०७४
पूर्व राजा भन्छन् : लोकसम्मत राज्य व्यवस्था अहिलेको आवश्यकता
काठमाडौं, २३ काठमाडौं–पूर्व राजा ज्ञानेन्द्र शाहले रामनवमीको अवसर पारेर शुभकामना सन्देश जारी गरेका छन् ।
उनले मर्यादा पूरुषोत्तम रामको स्मरण गर्दै आजको दिनले त्यागशीलता, मर्यादा तथा लोक मान्यता जस्ता उच्चतम गूण एवं गरिमाको सम्झना गराउंदै त्यसतर्फ लाग्न उत्साहित गर्ने बताएका छन् ।

पूर्व राजा ज्ञानेन्द्रले परम्परागत मान्यता, सत्यात्माको प्रतिष्ठा तथा लोक भावनाप्रतिको निष्ठा आजको नेपाली राज्य प्रणालीले भोग्नू परेको चर्को खडेरी भएको बताएका छन् ।

उनले मर्यादा पुरुषोत्तम भगवान रामले देखाएको सत्यष्ठिा, मर्यादा र लोकसम्मत राज्य व्यवस्था जस्ता विषय नेपालमा आवश्यकता भएको बताएका छन् । उनले रामनवमीले नेपालीलाई “सबैको हित गरौं” भन्ने आदर्श दिन सकोस् भन्दै कामना गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्