२३ जेठ २०८३, शनिबार

भारतीय उपराष्ट्रपति र प्रम ओलीबीच भेट

कात्तिक ८, २०७६
भारतीय उपराष्ट्रपति र प्रम ओलीबीच भेट

अजरबैजान-भारतका उपराष्ट्रपति  भेन्कैया नायडु र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ । 
    बाकुमा भइरहेको असंलग्न राष्ट्रहरुको १८ औँ शिखर सम्मेलनका क्रममा उनीहरुबीच सो भेटघाट भएको जनाइएको छ । 
भेटमा दुई पक्षीय हित, आपसी चासाेलगायतका विषयमा छलफल भएकाे बताइएकाे छ । 

salt training

कमेन्ट गर्नुहोस्