१० साउन २०८३, आइतबार

बिकिनी अवतारमा करिश्मा कपूर, भाइरल भयो तस्वीर

कात्तिक ९, २०७६
बिकिनी अवतारमा करिश्मा कपूर, भाइरल भयो तस्वीर

काठमाडौं –बलिउड अभिनेत्री करिश्मा कपूरले बिकिनी तस्वीर सार्वजनिक गरेकी छिन् ।

उनी बिकिनी अवतारमा रमाइरहेको तस्वीर शेयर गरेकी छिन् । जुन तस्वीर अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । 


 

salt training

कमेन्ट गर्नुहोस्