२९ जेठ २०८३, शुक्रबार

श्रीमान्को हत्याको आरोपमा महिला पक्राउ

कात्तिक ९, २०७६
श्रीमान्को हत्याको आरोपमा महिला पक्राउ

श्रीमान्को हत्या गरेको आरोपमा प्रहरीले बर्दियाको बाँसगढी नगपालिका–६ का ५० वर्षीया दिलमाया दरैलाई पक्राउ गरेको छ । दिलमायालाई  श्रीमान् ५२ वर्षीय समला दरैको हत्या गरेको आरोपमा  पक्राउ गरिएको हो । 

    हत्यापछि फरार रहेकी दिलमायालाई बाँकेको खजुरा गाउँपालिका–७ गुनानाबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए । उनलाई इलाका प्रहरी कार्यालय मोतीपुरमा राखिएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्