०९ असार २०८३, मंगलबार

कानुनअनुसार उपत्यकामा ट्याक्सी भाडादर कति ?

कात्तिक २०, २०७४
कानुनअनुसार उपत्यकामा ट्याक्सी भाडादर कति ?
काठमाडौँ, ४ पुस- कुनै पनि ट्याक्सीमा चढ्नासाथ १४ रुपैयाँ मिटरमा उठ्छ । यसलाई अतिरिक्त शुल्क मानिएको छ । त्यसपछि प्रतिकिलोमिटर ३६ रुपैयाँ भाडा तोकिएको छ । त्यस्तै, ट्याक्सी दुई मिनेट रोकिएमा त्यसबापत सात रुपैयाँ २० पैसा थप शुल्क लाग्छ । यसअनुसार कुनै व्यक्तिले ५ किलोमिटर यात्रा गर्‍यो भने एक सय ९४ रुपैयाँ भाडा तिर्नुपर्छ । तर, त्यसबीचमा ट्याक्सी कुनै कारणवश रोकिएमा प्रतिदुई मिनेटको सात रुपैयाँ २० पैसा थप शुल्क जोडिन्छ, नयाँ पत्रिकामा खबर छ  ।

salt training

कमेन्ट गर्नुहोस्