०२ असार २०८३, मंगलबार

ऊनी कपडाको विरोधमा वस्त्रविहीन भइन् यी नायिका

कात्तिक २०, २०७४
ऊनी कपडाको विरोधमा वस्त्रविहीन भइन् यी नायिका

काठमाडौं, २३ चैत — हलिउडकी प्रसिद्ध अभिनेत्री एलिसिया सिल्भरस्टोनले ऊनी कपडाको विरोध गर्नका लागि पेटाको अभियानमा नग्न भएर फोटोशूट गराएकी छन् ।


ऊनी कपडालाई बन्द गराउन उनले अभियान नै चलाएकी छन् ।

जनावरलाई दुःख दिएर निकालिएको ऊन लगाउनुभन्दा नांगो बस्नु ठीक भन्दै उनले फोटोग्राफर ब्रायक बोवेन स्मिथका लागि नग्न फोटोशूट गराएकी हुन् ।

चौबीस वर्षदेखि फिल्मी क्षेत्रमा रहेकी एलिसियाले पहिलोपटक द क्रश नामक फिल्म खेलेकी थिइन् । उनी अभिनेत्रीका साथसाथै निर्मात्री, लेखिका र सामाजिक कार्यकर्ता पनि हुन् । पेटाका लागि उनले धेरै काम गरृकी छन् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्