81 shares
काठमाडौँ -तिहारले काठमाडौँलाई छपक्कै छोपेको छ । विभिन्न ठाउँहरूमा फूलको व्यापार मौलाएको छ भने जताततै झिलिमिली देखिएको छ ।
झिलिमिली काठमाडौँलाई लोकान्तरकर्मी सुरेन्द्र श्रेष्ठले तस्वीरमा उतारेका छन् ।
हेर्नुहोस् फोटो फिचर