२७ जेठ २०८३, बुधबार

यसरी हानियो तिवारीलाई गोली

कात्तिक २०, २०७४
यसरी हानियो तिवारीलाई गोली
काठमाडौं, ५ पुस– रुपन्देहीको देवदह नगरपालिकाको खैरहनी भन्ने स्थानमा युवासंघका जिल्ला अध्यक्ष दुर्गा तिवारीको सोमबार  गोली हानी हत्या भयो ।durga tiwari
हत्याबारे रुपन्देही प्रहरी प्रवक्ता बेलबहादुर पाण्डेले नयाँ पत्रिकालाई यस्तो जानकारी दिएका छन्– दुर्गा तिवारी आफैंले गोली चलाएका थिए । मोटरसाइकलको पछाडि कर्का एक व्यक्ति बसेका थिए । उनीहरुको पीछा गर्दै रातो पल्सरमा दुई जना गएको भन्ने प्रारम्भिक रिपोर्ट आएको छ ।
राता ेपल्सरमा आएकाले केहि अगाडि बढेपछि ओभरटेक गर्ने क्रममा तिवारीलाई गोली हानेको देखिन्छ । पछाडि बसेकालाई भने केहि भएको छैन । आक्रमणकारीले एउटैमात्र गोली हानेका छन् । छातीको बायाँ साइट अर्थात मुटुमै गोली लागेको रहेछ।

salt training

कमेन्ट गर्नुहोस्