२६ असार २०८३, शुक्रबार

पूर्वराजा ज्ञानेन्द्र शाहले लगाए बहिनीको हातबाट भाइटीका

कात्तिक १२, २०७६
पूर्वराजा ज्ञानेन्द्र शाहले लगाए बहिनीको हातबाट भाइटीका

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले बहिनी शोभा शाहको हातबाट भाइटीका लगाएका छन् ।

शाहले मंगलवार बिहान १० बजेर ५१ मिनेटमा बहिनी शोभाको हातबाट टीका लगाउँदै प्रशाद लिएका हुन् ।

भाइटीकाको शुभसाइत ११ बजेर ५५ मिनेटमा भएपनि उनले त्यसको १ घण्टाअघि नै भाइटीका लगाएका छन् ।

पूर्वराजा शाह भाइटीका लगाइमाग्न बहिनी शोभाको घर कमलादी पुगेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्