२२ जेठ २०८३, शुक्रबार

रौतहटमा गोली चल्यो

कात्तिक १३, २०७६
रौतहटमा गोली चल्यो

काठमाडौँ । रौतहटमा बुधबार साँझ गोली चल्दा एक जना गम्भीर घाइते भएका छन् । 
गौर नगरपालिका–३ स्थित विद्युत प्राधिकरणको कार्यालय नजिकै अज्ञात व्यक्तिले प्रहार गर्दा भारतीय नागरिक 
विजय गुप्ता घाइते भएका छन् । 
उनको पेटमा गोली लागेको छ । उनलाई उपचारका लागि जिल्ला अस्पताल गौर लगिएको प्रहरीले जनाएको छ । 

गोली कसले र किन चलाएको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्