१८ असार २०८३, बिहीबार

सुरु भयो करारमा कर्मचारी भर्ना गर्ने खेल

कात्तिक १४, २०७६
सुरु भयो करारमा कर्मचारी भर्ना गर्ने खेल

काठमाडौँ । स्थानीय तहहरुले लोकसेवा आयोगबाट सिफारिस हुने स्थायी कर्मचरीलाई अस्वीकार गर्दै करारमा कर्मचारी भर्नाको खेलमा लागेको पाइएको छ।  
स्थानीय तहको मागअनुसार नै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा लोकसेवा आयोगले ९० हजार बढी कर्मचारीको छनोट प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ । 
लोकसेवाले स्थानीय तहमा कर्मचारीको सिफारिस प्रक्रियाको तयारी गरिरहेका अवस्थामा स्थानीय तहले कर्मचारी सिफारिस नगर्न आग्रह गरेका छन् । राजधानी दैनिकमा याे खबर छापिएकाे छ । 

salt training

कमेन्ट गर्नुहोस्