
जनकपुरधाम –छठ पर्व र नेपाल भ्रमण वर्ष २०२० प्रवद्र्धनका क्रममा आज जनकपुरका मठ, मन्दिर र तालतलैया सरसफाइको अगुवाइ गर्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराई र प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतलगायत ।
तस्बीर : संस्कृतिमन्त्रीको सचिवालय, रासस