०५ साउन २०८३, मंगलबार

प्रियंका कार्कीको चोलीमा हिमालको माया अड्किएपछि... (भिडियो)

कात्तिक २०, २०७४
प्रियंका कार्कीको चोलीमा हिमालको माया अड्किएपछि... (भिडियो)
गायक हिमाल सागरले ‘तिम्रो चोलीको तुनामा’ नामको गीत सार्वजनिक गरेका छन् । उनले सो गीतको भिडियो युटुब मार्फत सार्वजनिक गरेका हुन् ।

हिमालले केही समय पहिले सार्वजनिक गरेको ‘तिम्रो चोलीको तुनामा’ बोलको अडियोलाई भिडियो बनाएर युट्युबमा सार्वजनिक गरेका छन् ।

गीतमा अहिलेकी चर्चित नायिका प्रियंका कार्की र हिमालको भूमिका देख्न सकिन्छ । उनीहरु सफ्ट रोमान्समा छन् । हिमालर्क शब्द रहेको सो गीतमा संगीत र एरेन्ज राजन इसानले गरेका छन् । हरी हुमागाईको छायांकन रहेको गीतलाई अर्जुन अधिकारीले निर्देशन गरेका हुन् ।

हिमाल सागरले गीतको अडियोलाई दर्शकले धेरै रुचाएका कारण आफूले भिडियो पनि सार्वजनिक गरेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्