
बहुमुखी कृषि फार्म प्रा.लि मोरङले व्यावसायिक बाख्रापालन गर्न बोयर जातको बाख्राको २३ पाठापाठी बिहीबार अष्ट्रेलियाबाट नेपाल ल्याएका छन् । सो उन्नत जातको बाख्रा अष्ट्रेलियाबाट नेपाल ल्याँदा प्रतिगोटा रु दुई लाख ५० हजार परेको छ । तस्बिरः कालिका खड्का, रासस
