२७ जेठ २०८३, बुधबार

हमास नेता हत्या प्रकरणमा तीन जनालाई मृत्यु दण्ड

कात्तिक २०, २०७४
हमास नेता हत्या प्रकरणमा तीन जनालाई मृत्यु दण्ड


गाजासिटी, २४ चैत - गाजाको हमास नेतृत्वले इजरायललाई आफ्ना एक नेताको हत्यामा सहकार्य गरेको आरोपमा तीन जनालाई बिहीबार झुन्ड्याएर मृत्युदण्ड दिएको छ ।

मृत्युदण्डलाई हमास नेतृत्वले इश्लामिक समूहको ती सदस्यले हमासका एक अधिकारी विरुद्ध गरेको कारवाहीको बदला स्वरुप मार्च २४ मा गरिएको कारवाही गरेको बताइएको छ ।

हमासका स्थानीय नेताको मृत्यु हुनुमा इजरायल दोषी भएको हमास नेतृत्वको दावी छ ।

salt training

कमेन्ट गर्नुहोस्