०८ असार २०८३, सोमबार

अज्ञात व्यक्तिद्वारा मोटरसाइकलमा आगजनी

कात्तिक २६, २०७६
अज्ञात व्यक्तिद्वारा मोटरसाइकलमा आगजनी

जुम्ला- जुम्लाको चन्दननाथ नगरपालिका–४ का गोविन्द पछाईको भे ३ प १९१४ नम्बर मोटरसाइकल जिल्ला खेलकुद विकास समितिको कार्यालय अगाडि रोकिएको अवस्थामा मंगलबार अज्ञात व्यक्तिले आगजनी गरेका छन् । 

आगो लगाउने अज्ञात व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

तस्वीर : विजय रावत/रासस

salt training

कमेन्ट गर्नुहोस्