१५ असार २०८३, सोमबार

भिडियोका कारण पूनम पाण्डे पाण्डे चर्चामा

कात्तिक २८, २०७६
भिडियोका कारण पूनम पाण्डे पाण्डे चर्चामा

काठमाडौं –अभिनेत्री पुनम पाण्डे आफ्नो बोल्ड भिडियोका कारण पुनः एक पटक चर्चामा आएकी छन् । उक्त भिडियोले अहिले सोसल मिडिया र युट्युबमा तहल्का मच्चाइरहेको छ ।

केही फ्यानले यो भिडियो तारिफ गरेका छन् भने  धेरैले गाली पनि गरेका छन् । यो भिडियोमा पुनमले कालो बिकिनी लगाएकी छन् ।

अरूले नभएर उनी आफैं आफ्ना सेक्सी भिडियो सोसल मिडियामा पोस्ट गर्ने गर्छिन् । लाखौं फ्यान उनलाई इन्स्टाग्राम र फेसबूकमा पछ्याइरहेका हुन्छन् ।

पुनम केही समय पहिले शक्ति कपुरसँग जर्नी अफ कर्मा फिल्ममा देखिएकी थिइन् ।

यो फिल्ममा उनले बोल्ड पोज र बेड सिन दिएकी थिक्ष्न् । फिल्म भने सफल भएन । फिल्मका गीत भने हिट भए । अन्नपूर्ण पोस्टमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्