२४ असार २०८३, बुधबार

त्रिभुवन विश्वविद्यालय डिन कार्यालय नजीकै १ पुरुषको शव फेला

कात्तिक २८, २०७६
त्रिभुवन विश्वविद्यालय डिन कार्यालय नजीकै  १ पुरुषको शव फेला

काठमाडौं –कीर्तिपुरमा एक पुरुषको बेवारिसे अवस्थामा शव फेला परेको छ ।

अन्दाजी ३५/४० वर्षको जस्तो देखिने पुरुषको शव कीर्तिपुर नगरपालिका–१० स्थित त्रिभुवन विश्वविद्यालय डिन कार्यालय नजीकै बिहीवार बिहान फेला परेको हो । 

महानगरीय वृत्त कीर्तिपुरका अनुसार उक्त शवको नाम, ठेगाना केही प्राप्त हुन सकेको छैन । उक्त शवबारे विस्तृत अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्