२७ असार २०८३, शनिबार

सिरियामा आक्रमण गरेर उत्तर कोरियालाई तर्साउने ट्रम्पको दाउ

कात्तिक २०, २०७४
सिरियामा आक्रमण गरेर उत्तर कोरियालाई तर्साउने ट्रम्पको दाउ

काठमाडौं, २५ चैत — अमेरिकाले सिरियाको सरकारी हवाई आधारइलाकामा क्षेप्यास्त्र प्रहार गरेर उत्तर कोरियालाई तर्साएको विश्लेषकहरूले बताएका छन् । सिरियामा आक्रमण गरेर ट्रम्पले उत्तर कोरियालाई यस्तो सन्देश दिए, ‘मेरो धम्कीलाई गम्भीर रूपमा लिनू ।’


ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग शिखर बैठक बसेको एक दिनअघि उत्तर कोरियाले ब्यालिस्टिक क्षेप्यास्त्र समुद्रमा प्रहार गरेको थियो । विश्वका दुई ठूला अर्थतन्त्रका नेताहरूको बैठकमा उत्तर कोरिया प्रमुख एजेन्डाको रूपमा रहेको छ ।

तत्कालका लागि सिरिया नै अमेरिकाको ठूलो सुरक्षा जोखिम भएपनि उत्तर कोरियामाथि आक्रमणको खतरा बढ्दै गएको विश्लेषकहरू बताउँछन् ।

सीएनबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्