![ऋतिक रोशनको बचपनको भिडियो लीक, भयो भाइरल [भिडियोसहित]](https://lktcdn2.prixacdn.net/media/hritik_rosahn_1574006232_618x347_uAlv3K36ol.jpeg)
बलिउड अभिनेता ऋतिक रोशन 'एक्टिंग'को साथ 'डान्स 'पनि गर्दछन् । उनी यसकै कारण पनि बलिउडमा चर्चित छन् ।
अहिले उनको एक भिडियो भाइरल भएको छ । भाइरल भिडियो उनको बचपनमा खिचिएको थियो । सो भिडियोमा उनले डान्स गरेका छन् ।
He had the moves right from the start- watch a young Duggu burn up the dance floor! Thank you Pinkie Roshan. #Hrithik #Hrithikroshan pic.twitter.com/5vEuSzDMJx