![भाइरल भयो मलाइका अरोराको यो भिडियो [भिडियोसहित]](https://lktcdn2.prixacdn.net/media/imgonline-com-ua-FrameBlurred-_oCgjCWEHuV.jpeg)
बलिउड नायिका मलाइका अरोराको एक भिडियो पुनः भाइरल भएको छ ।
उनी आफ्नो शरीरको फिटनेशलाई लिएर निर्क सर्तक देखिन्छिन् । उनले हालै सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै आफ्ना समर्थकहरूलाई पनि फिटनेशका लागि सर्तक गराएकी छिन् ।
अहिले मलाइकाको एक जिम भिडियो भाइरल भइरहेको छ । यस भिडियोमा उनले टफ एक्सरसाइज गरिरहेकी छन् ।