१३ असार २०८३, शनिबार

हिमालको ट्याक्टर

कात्तिक २०, २०७४
हिमालको ट्याक्टर
जाजरकोटको भगवतीबाट डोल्पाको दुनैतर्फ खाद्यान्न लिएर जाँदै खच्चडहरु । यहाँ यातायातको पहुँच नभएकाले खच्चड, घोडा र मानिसले बोकेर खाद्यान्न ढुवानी हुने गर्दछ । खच्चडलाई हिमालको ट्याक्टर मानिन्छ । तस्बिर: हेमन्त केसी, जाजरकोट, रासस

salt training

कमेन्ट गर्नुहोस्