0 shares
धादिङको खनियाबास गाउँपालिकाले कर्मचारी करार सेवामा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।
विभिन्न पदमा गाउँपालिकाले १० जना कर्मचारी मागेको छ । बुधवार अन्नपूर्ण पोस्टमा प्रकाशित सूचना हेर्नुहोस्