१४ असार २०८३, आइतबार

मानसिक स्वास्थ्य नीति छिट्टै लागू हुने

कात्तिक २०, २०७४
मानसिक स्वास्थ्य नीति छिट्टै लागू हुने

काठमाडौँ, २५ चैत - मानसिक स्वास्थ्य नीति, २०७३ स्वास्थ्य मन्त्रालयबाट पारित भएको छ ।

विश्व स्वास्थ्य दिवस २०७३ का अवसरमा यहाँ आज आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री गगनकुमार थापाले उक्त नीतिलाई मन्त्रालयबाट टुङ्गो लगाइएकाले मन्त्रिपरिषद्बाट पारित भई छिट्टै लागू हुने बताए ।

उनले भने, “यो नीति कार्यान्वयनमा आएपछि मानसिक समस्या भएको मानिसले पनि सम्मानित भई बाँच्न पाउने अवस्था आउने छ ।”

salt training

कमेन्ट गर्नुहोस्