
चीन–चीन आफूलाई भौतिक विकाशमा विश्वमै अरूभन्दा अब्बल बनाउने दौडमा छ र यही मेसोमा चीनले विभिन्न प्रकारका पुल, पुलेसा, नहर र रेलहरूको निर्माण र आविष्कार गरेको छ ।
पछिल्लो पटक चीनको उत्तर चीनको तियनाजिनमा स्थानीय सडक सवारी सञ्जाल शुरु गरिएको छ । उक्त सडक खण्डको एक स्थानमा गाडीहरूले बाटो काट्ने स्थान (चौराह) छ, जसलाई आकाशमार्गमा पु-याइएका ड्रोनमार्फत हेर्दा यस्तो तस्वीर देखिन्छ :
