१४ असार २०८३, आइतबार

रणवीर र सचिनकी छोरीले जब सेल्फी हाने

कात्तिक २०, २०७४
रणवीर र सचिनकी छोरीले जब सेल्फी हाने
अभिनेता रणवीर सिंह र क्रिकेटर सचिन तेन्दुलकरकी छोरी साराको सेल्फी तस्बिर अलिहे भाइरल भएको छ ।
आजको नयाँ पत्रिका लेख्छ–उनीहरुको सेल्फी सार्वजनिक भएपछि विभिन्न कमेन्ट आउन थालेका छन् । साराले फिल्मै करिअर बनाउन खोजेको आंकलन धेरैले गरेका छन् ।sara-ranveer-415x246
भाइरल उनीहरुको सो तस्बिर एउटा पार्टीको क्रममा लिइएको हो । जहाँ सचिन उनकी पत्नी अञ्जलीर छोरी सारा उपस्थित थिए । रणवीर पनि त्यही उपस्थित थिए । सोही मौकामा साराले तस्बिर लिएकी थिइन् । यही फोटो अहिले चर्चामा छ ।

salt training

कमेन्ट गर्नुहोस्