फिल्म अभिनेता अर्जुन रामपालमाथि मारपीटको आरोप लागेको छ ।

अभिनेता माथि दिल्लीमा एक पाँच तारे होटलको नाइट क्लबमा मारपीट गरेको आरोप लागेको छ । यस मारपीटमा एक व्यक्तिको शिरमा चोट लागेको छ ।
पीडितका अनुसार आफ्नो साथीसँग नाइट क्लबमा गएका थिए । जहाँ अर्जुन रामपाल डीजे बजाइरहेका थिए । उनीमाथि आरोप लागेको छ की गीत प्ले गराउन बीचमा उनले भीडमा क्यामरा फालेका थिए ।
जसका कारण युवालाई चोट लागेको छ । पीडितले जव कारण जान्नेका कोशिश गरे तव बाउन्सर्सले उसलाई बाहिर निकालिएको थियो ।
वास्तवमा फोटोग्राफर द्वारा फोटो लिएको मा अर्जुन रिसाएका थिए । क्यामेरा खोसेर फालेका थिए । यो घटना विहान साढे तीन बजेको हो ।
%3A%20imageLib-%26gt%3BresizeImage(360%2C%20272%2C%20'crop')%0A%231%20/home/lokaantar/public_htmlhttp://lktcdn.prixa.net/media/tinymce/file_manager/filemanager/upload.php(98)%3A%20create_img('../source/2017/...'%2C%20'../thumbs/2017/...'%2C%20360%2C%20272)%0A%232%20%7Bmain%7D%0Athrown%20in%20%3Cb%3E/home/lokaantar/public_htmlhttp://lktcdn.prixa.net/media/tinymce/file_manager/filemanager/include/php_image_magician.php%3C/b%3E%20on%20line%20%3Cb%3E346%3C/b%3E%3Cbr/%3E%0A?1491711716898)
तर पीडित पक्षको प्रहरीमा आरोप दर्ता गरिएको छ । प्रहरीले घटना जाँच तथा अध्ययन अनुसन्धान गर्ने जनाएको छ ।