२५ असार २०८३, बिहीबार

पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा आवेदन खुल्ला [सूचनासहित]

मंसिर १८, २०७६
पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा आवेदन खुल्ला [सूचनासहित]

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) लागि आवेदन माग गरिएको छ। 

३५ देखि ६० वर्ष उमेरभित्रका स्नाकोत्तर गरेका व्यक्तिले आवेदन दिन सक्ने बोर्डले जनाएको छ। सूचना जारी भएको मितिले २१ दिनभित्र आवेदन दिन सकिने बोर्डले जनाएको छ। 

salt training

कमेन्ट गर्नुहोस्