सामाजिक सञ्जालमा काइली जेनरका २७ करोड फलोअर पुगेका छन् ।
काइली आफ्नो व्यवार व्यवसायमा जति चर्चित छिन् त्योभन्दा बढी ग्लामरको क्षेत्रमा पनि चुनिएकी छन् । उनकी बहिनी केन्डल पनि यहि क्षेत्रमा छिन् ।
सेलिब्रेटी विजनेस उमनको उपमा पाएकी उनी आफ्नो कस्मेटिक कम्पनीको ६१ प्रतिशत सेयर बेचेपछि अहिले चर्चामा छिन् ।
अर्बपति काइलीको सेक्सी र बिकिनी भिडियो सोसल मिडियामा छाएको छ ।
उनले आफ्नो कम्पनीको शेयर ४ हजार ३ सय २० करोडमा बेचेकी हुन् । यो कम्पनीमा अब धेरै चुनिएका कम्पनी जोडिने भएका छन् ।
यो कस्मेटिक फर्मले अन्तराष्ट्रिय ब्युटी ब्रान्ड बेच्ने गर्छ । अन्नपूर्ण पोस्टमा खबर छ ।