२३ जेठ २०८३, शनिबार

शर्लिनको सेक्सी भिडियोले ततायो सञ्जाल [भिडियोसहित]

मंसिर २१, २०७६
शर्लिनको सेक्सी भिडियोले ततायो सञ्जाल [भिडियोसहित]

बुधवार अपलोड गरिएको बलिउड अभिनेत्री शर्लिन चोपडाको सेक्सी फोटो र भिडियोले इन्टरनेटमा तहल्का मच्चाएको छ ।

शर्लिनलाई सोसल मिडियामा ‘सन्सेसन’ मानिन्छ । 

शर्लिनले बुधवार सेक्सी बिकिनी फोटो शेयर गरेकी हुन् । योभन्दा दुई दिनअघि उनले कालो पहिरनको भिडियो शेयर गरेकी थिइन् । यी फोटो र भिडियोमा हजारौं लाइक र कमेन्ट आएका छन् ।

शर्लिन पहिली भारतीय महिला हुन् जसले प्ले ब्वाई म्यागेजिनका लागि न्यूड फोटोशूट गरेर दुनियाँमा तहल्का मच्चाएकी थिइन् । यसपछि उनी एमटिभीमा होस्टको रूपमा देखिएकी थिइन् । अन्नपूर्ण पोस्टमा खबर छ ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

At @ashishsom ‘s studio 🔥 Pari hoon mai 💘

A post shared by Sherlyn Chopra (@sherlynchopra) on

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Lights.. Camera.. Action 🔥 #shootlife ❤️

A post shared by Sherlyn Chopra (@sherlynchopra) on

salt training

कमेन्ट गर्नुहोस्