२७ जेठ २०८३, बुधबार

महिला जजले आफूलाई शारीरिक सम्पर्कका लागि दवाव दिइन् भन्दै वकिलले गरे उजुरी

मंसिर २२, २०७६
महिला जजले आफूलाई शारीरिक सम्पर्कका लागि दवाव दिइन् भन्दै वकिलले गरे उजुरी

एक महिला जजमाथि आफ्नै च्याम्बरमा वकिलसँग शारीरिक सम्बन्ध राखेको आरोप लागेको छ ।

यो घटना अमेरिकाको केन्टुकीको हो ।  ती महिला जजले कामको समयमा आफ्ना कर्मचारीलाई शराब पिउन दवाव दिने गरेको समेत आरोप लगाइएको डेली मेलले उल्लेख गरेको छ । 

खबर अनुसार, केन्टुकी ज्यूडिशियल कन्डक्ट कमिशनले फ्यामिली कोर्टकी जज डोन गेन्ट्रीमाथि यस्तो आरोप लगाएको हो ।। ३८ वर्षीया ती महिलामाथि ९ वटा आरोप लागेको छ । 

गेन्ट्रीले एक अटोर्नीसँग सबैभन्दा पहिले स्यापच्याटमा झुट बोलिन् । त्यसपछि आफूसँग सुत्न दवाव दिइन् ।

कमिशनमा उजुरी लैजानै व्यक्तिले बताएका छन्, गेन्ट्रीले कोर्टहाउसलाई फनहाउन बनाएर राखेकी थिइन् । 
 

salt training

कमेन्ट गर्नुहोस्