काठमाडौं- हाँस्य टेलिसिरियल 'सक्किगोनि'को १२ औं एपिसोड युट्युब ट्रेन्डिङको शीर्षस्थानमा आएको छ ।
शुक्रवार राति ९:१५ मा नेपाल टेलिभिजनमार्फत प्रसारण हुने 'सक्किगोनि' यस हप्तापनि युट्युब ट्रेन्डिङको शीर्षस्थानमा कब्जा जमाएको छ ।
सामाजिक कथावस्तुमा हाँस्य रस मिसाएर प्रसारण गरिने 'सक्किगोनि'लाई दर्शकहरूले मन पराइरहेका छन् ।
सक्किगोनिमा कुमार कट्टेल 'जिग्री', अर्जुन घिमिरे 'पाँडे', सागर लम्साल 'बले', रक्षा श्रेष्ठ.मधुसुदन पाठक 'सीतेबा'लगायतको अभिनय रहेको छ ।
भिडियो हेर्नुहोस् :