२१ जेठ २०८३, बिहीबार

प्रधानमन्त्री ओलीको सन्देश : सार्कलाई पुनर्जीवन दिऔँ

मंसिर २२, २०७६
प्रधानमन्त्री ओलीको सन्देश : सार्कलाई पुनर्जीवन दिऔँ

प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई पुनर्जीवन दिनुपर्ने बताएका छन्।

लामो समयदेखि सार्कको शिखर सम्मेलन अन्यौलमा रहेका बेला प्रम ओलीले यस्तो धारणा सार्वजनिक गरेका हुन्।

सार्क स्थापनाको ३५औँ वार्षिकोत्सवका अवसरमा  सन्देश जारी गर्दै ओलीले  नेपाल सार्कको बडापत्र, त्यसका सिद्धान्त र उद्देश्यप्रति पूर्ण प्रतिबद्ध रहेको बताएका छन्।


नेपाल सार्कको संस्थापक सदस्य तथा वर्तमान अध्यक्ष हो। ओलीले  दक्षिण एशियाका जनताका साझा आकांक्षा पूरा गर्न सार्क सदस्य राष्ट्रसँग निरन्तर रचनात्मक संवाद र साझेदारीका निम्ति नेपाल दृढ रहेको बताएका छन्।
 

salt training

कमेन्ट गर्नुहोस्