०५ साउन २०८३, मंगलबार

शिक्षकहरूको बढुवा गर्दै आयोगले निकाल्यो सूचना [हेर्नुहोस् सूचना]

मंसिर २३, २०७६
शिक्षकहरूको बढुवा गर्दै आयोगले निकाल्यो सूचना [हेर्नुहोस् सूचना]

शिक्षक सेवा आयोग अन्तर्गत शिक्षा विकास निर्देशनालय धनकुटाले विभिन्न तहका शिक्षकहरूको बढुवाको सूचना निकालेको छ ।

गोरखापत्र दैनिकमा सोमवार प्रकाशित सूचनामा विभिन्न जिल्लामा रहेर कार्यरत शिक्षकहरूको कार्यगमताको आधारमा बढुवा गरिएको आयोगले जनाएको छ । 

हेर्नुहोस् सूचना

salt training

कमेन्ट गर्नुहोस्