१३ असार २०८३, शनिबार

महिलाको घरमा पस्यो युवक, परिवारका सदस्यले रुखमा बाँधेर कुट्नुसम्म कुटे

मंसिर २३, २०७६
महिलाको घरमा पस्यो युवक, परिवारका सदस्यले रुखमा बाँधेर कुट्नुसम्म कुटे

एक महिलालाई भेट्न घरभित्रै पसेका युवकलाई उनको परिवारले रुखमा बाँधेर कुटेका छन् । यतिमात्र होइन महिलालाई पनि कपाल समातेर भुँइमा पछारियो ।

उनीहरूले पिटाइ खाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । पिटेपछि परिवारका सदस्यहरूले उक्त युवकलाई समातेर प्रहरीको जिम्मा लगाइदिए । परिवारका सदस्यले उजुरी दिएपछि उक्त युवकलाई प्रहरीले गिरफ्तार गर्‍यो । पक्राउ पर्ने युवकको नाम जीतू गुर्जर हो ।

शनिवार जीतू गाउँकै प्रह्लाद कुशवाको घरभित्र पसे । उनी भित्र पसेपछि उनलाई घरका मान्छेहरूले समाते ।

उनलाई घरका मान्छेले सोधे- कसलाई भेट्न आएको ?

उनले जवाफ दिए- एक महिलालाई भेट्न आएको ।

त्यसपछि उनले पिटाइ भेटे ।

salt training

कमेन्ट गर्नुहोस्