२२ जेठ २०८३, शुक्रबार

काठमाडौंका विद्युतीय तारलाई भूमिगत गरिँदै

मंसिर २६, २०७६
काठमाडौंका विद्युतीय तारलाई भूमिगत गरिँदै
फाइल तस्वीर

नेपाल विद्युत प्राधिकरणले काठमाडौंमा विद्युतीय तारहरूलाई भूमिगत गर्ने कार्य पुसदेखि शुरू गर्ने भएको छ । 

विद्युत प्रणाली क्षमता अभिवृद्धि तथा शहरी क्षेत्रमा विद्युतीय जोखिम न्यून गर्ने उद्देश्यसहित यो काम थालनी गर्न लागिएको हो । गोरखापत्र दैनिकमा खबर छ । 

नेपालमा पहिलोपटक विद्युतको तारलाई भूमिगत गर्ने कार्य हुँदैछ । 
 

salt training

कमेन्ट गर्नुहोस्