०१ साउन २०८३, शुक्रबार

बीच सडकमा युवतीहरूको प्रदर्शनः प्रहरीले रोख्न खोज्दा गरे यस्तो हर्कत

मंसिर २६, २०७६
बीच सडकमा युवतीहरूको प्रदर्शनः प्रहरीले रोख्न खोज्दा गरे यस्तो हर्कत

युवतीहरूको एक समूहले सडकमा प्रदर्शन गरेपछि प्रहरीले नियन्त्रणमा लिन खोज्दा युवतीहरूले कपडा उतारेको खबर अहिले सञ्चारमाध्यमहरूमा भाइरल भएको छ । 

भारतको हरियाणाको गुरुग्राममा रहेको सिग्नेचर टावर नजिकको सडकमा युवतीहरूको एक समूहले बस चालकसँग झगडा गरिरहेका थिए । त्यसपछि त्यहाँ सवारी जाम भएको थियो ।

सवारी जामलाई हटाउन आइपुगेका प्रहरीले युवतीहरूको त्यो समूहलाई नियन्त्रणमा लिन खोज्दा उनीहरू एकाएक अर्धनग्न अवस्थामा पुगे ।

उनीहरूले आफ्नो शरीरको कपडा खोलेर प्रदर्शन गरेपछि प्रहरी र स्थानीय अचम्मित भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । प्रहरीले त्यो समूह तेस्रो लिंगीको समूह भएको बताएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्