१६ असार २०८३, मंगलबार

काठमाडौंमा भूकम्पको झड्का

मंसिर २६, २०७६
काठमाडौंमा भूकम्पको झड्का

काठमाडौंमा बिहीवार साझ भूकम्पको धक्का महसुश गरिएको छ ।

साझ ७ बजेर ११ मिनेटको समयमा भूकम्पको धक्का महसुश गरिएको हो। 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोक शर्माथाङ केन्द्रविन्दु भएर ४.८ मेग्निच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का काठमाडौँसम्म महसुस भएको थियो। 

यसअघि ११ मंसिरमा पनि सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प भएको थियो।  

salt training

कमेन्ट गर्नुहोस्