२८ जेठ २०८३, बिहीबार

मिस वर्ल्डको मल्टिमिडिया अवार्ड अनुष्काको पोल्टामा

मंसिर २६, २०७६
मिस वर्ल्डको मल्टिमिडिया अवार्ड अनुष्काको पोल्टामा

 मिस नेपाल अनुष्का श्रेष्ठले मिस वर्ल्डको सबटाइटल मल्टिमिडिया अवार्ड हात पारेकी छिन्।

 लन्डनमा सञ्चालन भइरहेको ६९औं संस्करणको मिस वर्ल्डमा उनले बिहीबार उक्त अवार्ड जितेकी छन्।

योसँगै टप ३० मा प्रवेश गर्न सफल भएकी छन्। श्रेष्ठले यसअघि  ‘हेड टु हेड’ च्यालेन्जसमेत जितेकी थिइन्। 

अघिल्लो संस्करणमा पनि नेपालकी ऋंखला खतिवडाले उक्त टाइटल जितेकी थिइन्। 

salt training

कमेन्ट गर्नुहोस्